संस्था सदस्य दर्ता बिधी / कागजात

  • क. नेपाली नागरिक ।
  • ख. १६ वर्ष उमेर पुरा गरेको ।
  • ग. मानसिक सन्तुलन नगुमाएको ।
  • घ. सार्वजनिक सम्पति हिनामिना गरेको नठहरेको ।
  • ङ. नैतिक पतन देखिने फौजदारी र भ्रष्टाचारीको अभियोगमा सजायँ नपाएको ।
  • च. साविक कुइभीर गा.वि.स हाल चिसंखुगढी गाउँपालिका वडा नं. १ को स्थानिय बासिन्दा वा सो क्षेत्र अन्तर्गत व्यक्तिको परिवर भएको हुनुपर्ने छ ।
    (पासपोट साइजको फोटो २ प्रति सहित संस्थाले वोदाउदाको वखत वा साधारणसभामा अनिवार्य उपस्थित हुनुपर्ने छ । )
Translate »
Kuibhir Sewa Samaj