रण वहादुर खत्रि विशाल

कल्याणकारी कोश

ओखलढुङ्गा जिल्ला साविक कुइभीर गा.वि.स. वडा नं. ७ हाल चिसंखुगढी गाँउपालिका वडा नं १ स्थाई घर भइ हाल ललितपुर जिल्ला हरिसिद्धि निवासी श्री रण वहादुर खत्री विशालले यस कुइभीर सेवा समाजको नाममा संस्थागत कल्याणकारी कोष स्थापनार्थ रु २१५०० (अक्षरेपी रु. एकाईस हजार पाँचसय मात्र) प्रदान गर्नु भएकोमा सहयोगको उच्च मुल्याङ्कन गर्दै हार्दिक धन्यवाद व्याक्त गर्दछौ ।


कुमार वि.क.

कल्याणकारी कोश

ओखलढुङ्गा जिल्ला साविक कुइभीर गा.वि.स. वडा नं. २ कोलडाँडाँ हाल चिसंखुगढी गाँउपालिका वडा नं १ स्थाई घर भइ हाल काठमाडौँ जिल्ला स्वयम्भु निवासी श्री कुमार वहादुर वि.क. ले यस कुइभीर सेवा समाजको नाममा संस्थागत कल्याणकारी कोष स्थापनार्थ रु १५००० (अक्षरेपी रु. पन्ध्र हजार मात्र) प्रदान गर्नु भएकोमा सहयोगको उच्च मुल्याङ्कन गर्दै हार्दिक धन्यवाद व्याक्त गर्दछौ ।


संगिता राई

कल्याणकारी कोश

ओखलढुङ्गा जिल्ला साविक कुइभीर गा.वि.स. वडा नं. ३ हाल चिसंखुगढी गाँउपालिका वडा नं १ स्थाई घर भइ हाल ललितपुर लुभु निवासी श्री संगिता राईले यस कुइभीर सेवा समाजको नाममा संस्थागत कल्याणकारी कोष स्थापनार्थ रु ११००५ (अक्षरेपी रु. एघार हजार पाँच मात्र) प्रदान गर्नु भएकोमा सहयोगको उच्च मुल्याङ्कन गर्दै हार्दिक धन्यवाद व्याक्त गर्दछौ ।


डिल्ली राई

कल्याणकारी कोश

ओखलढुङ्गा जिल्ला साविक कुइभीर गा.वि.स. वडा नं. ३ हाल चिसंखुगढी गाँउपालिका वडा नं १ स्थाई घर भइ हाल काठमाडौँ नयाँ वानेश्वर सान्तिनगर निवासी श्री डिल्ली वहादुर राई ले यस कुइभीर सेवा समाजको नाममा संस्थागत कल्याणकारी कोष स्थापनार्थ रु ११००५ (अक्षरेपी रु. एघार हजार पाँच मात्र) प्रदान गर्नु भएकोमा सहयोगको उच्च मुल्याङ्कन गर्दै हार्दिक धन्यवाद व्याक्त गर्दछौ ।


तेज प्रशाद निरौला

कल्याणकारी कोश

ओखलढुङ्गा जिल्ला साविक कुइभीर गा.वि.स. वडा नं. ९ हाल चिसंखगढी गाँउपालिका वडा नं १ स्थाई घर भइ हाल काठमाडौँ नयाँ वानेश्वर सान्तिनगर निवासी श्री तेज प्रसाद निरौला ले यस कुइभीर सेवा समाजको नाममा संस्थागत कल्याणकारी कोष स्थापनार्थ रु ११००० (अक्षरेपी रु. एघार हजार मात्र) प्रदान गर्नु भएकोमा सहयोगको उच्च मुल्याङ्कन गर्दै हार्दिक धन्यवाद व्याक्त गर्दछौ ।


गजेन्द्र फुयाल

कल्याणकारी कोश

ओखलढुङ्गा जिल्ला साविक कुइभीर गा.वि.स. वडा नं. ३ हाल चिसंखगढी गाँउपालिका वडा नं १ स्थाई घर भइ हाल काठमाडौँ बाफल निवासी श्री गजेन्द्र फुयाँल ले यस कुइभीर सेवा समाजको नाममा संस्थागत कल्याणकारी कोष स्थापनार्थ रु १५००० (अक्षरेपी रु. पन्ध्र हजार मात्र) प्रदान गर्नु भएकोमा सहयोगको उच्च मुल्याङ्कन गर्दै हार्दिक धन्यवाद व्याक्त गर्दछौ ।


Translate »
Kuibhir Sewa Samaj