श्री वीर वहादुर अधिकारी

अक्षयकोश दाता

२०६३ सालबाट सामाजिक भावनाले स्थापित कुइभीर सेवा समाजको मातहतमा सन्चालित श्री वीर बहादुर अधिकारी तथा मिना अधिकारी सामाजिक अक्षयकोश जस्ले बिद्यालयमा छात्राब्रित्ती, असहायलाई सहयोग जस्ता कार्य गर्दै आएको छ ।

श्रीमती मिना अधिकारी

श्री ओम भक्त राई

अक्षयकोश दाता

२०६५ सालबाट सामाजिक भावनाले छोरी बिद्या राईको सम्झनामा स्थापित कुइभीर सेवा समाजको मातहतमा सन्चालित श्री बिध्या राई सामाजिक अक्षयकोश जस्ले बिद्यालयमा छात्राब्रित्ती, असहायलाई सहयोग जस्ता कार्य गर्दै आएको छ ।

श्री वीर वहादुर अधिकारी/सूर्य अधिकारी

अक्षयकोश दाता

२०७५ सालबाट स्व. तेज बहादुर अधिकारी तथा स्व. मनमाया अधिकारीको सम्झनामा सामाजिक भावनाले स्थापित कुइभीर सेवा समाजको मातहतमा सन्चालित स्व. तेज बहादुर अधिकारी तथा स्व. मनमाया अधिकारी सामाजिक अक्षयकोश जस्ले बिद्यालयमा छात्राब्रित्ती, असहायलाई सहयोग जस्ता कार्य गर्दै आएको छ ।

Translate »
Kuibhir Sewa Samaj