सहयाेग रकम उपलब्ध गराइएकाे

संस्थाकाे तर्फबाट सहयाेग रकम हस्तान्तरण गरिदै
विरामी चन्द्रबहादुर अधिकारी

ओखलढुृंगा चिशंकुगढी गा.पा. १, कुइभीर गहतेडाँडा निवासी चन्द्रबहादुर अधिकारीको किष्ट हस्पिटल ग्वार्कोमा उपचाररत हुनुहुन्छ । उहाँकोे स्वास्थ्योपचारका लागि आर्थिक अभाव भई उपचारमा कठिनाई भएकाले यस कुइभीर सेवा समाजसँग आर्थिक सहयोगको अपेक्षा गर्नुभएको हुँदा यस संस्थामा रहेको बीरबहादुर तथा मीना अधिकारी सामाजिक अक्षयकोषबाट उहाँलाई रु. १o,००० (अक्षेरेपी रु. दशहजार मात्र) रुपैयाँ उपचार सहयोग उपलब्ध गराईएको छ । यस कुइभीर सेवा समाज उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

Translate »
Kuibhir Sewa Samaj