- क. नेपाली नागरिक ।
- ख. १६ वर्ष उमेर पुरा गरेको ।
- ग. मानसिक सन्तुलन नगुमाएको ।
- घ. सार्वजनिक सम्पति हिनामिना गरेको नठहरेको ।
- ङ. नैतिक पतन देखिने फौजदारी र भ्रष्टाचारीको अभियोगमा सजायँ नपाएको ।
- च. साविक कुइभीर गा.वि.स हाल चिसंखुगढी गाउँपालिका वडा नं. १ को स्थानिय बासिन्दा वा सो क्षेत्र अन्तर्गत व्यक्तिको परिवर भएको हुनुपर्ने छ ।
(पासपोट साइजको फोटो २ प्रति सहित संस्थाले वोदाउदाको वखत वा साधारणसभामा अनिवार्य उपस्थित हुनुपर्ने छ । )
